पात्रो

रेडियो

समाचार खोजी

डेडिकेटेड ट्रंकलाइनको वक्यौता महसुल तत्काल उठाइने

साझा अर्थ संवाददाता १९ वैशाख २०८२, शुक्रवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने प्रक्रिया तत्काल थाल्ने बताएका छन् । शुक्रबार  श्वेतपत्र जारी गर्दै शाक्यले  मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुलीको प्रक्रिया तत्काल अगाडि बढाइने बताएका हुन् ।

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता