पात्रो

रेडियो

समाचार खोजी

स्वाभिमान लघुवित्तको साधारणसभा आज, ५ प्रतिशत बोनस पारित हुने

साझा अर्थ संवाददाता १९ वैशाख २०८२, शुक्रवार

 

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा वैशाख १९ गते बस्दैछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।  लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेकाले वैशाख १० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता