पात्रो

रेडियो

समाचार खोजी

जेठ ४ मा सेन्ट्रल फाइनान्सको साधारणसभा, छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता १४ वैशाख २०८२, आइतवार

सेन्ट्रल फाइनान्सले ४ जेठमा साधारणसभा सभा आह्वान गरेको छ। साधारणसभामा लाभांस प्रस्ताव भने गरिएको छैन । कम्पनीले जेठ ४ गते आइतबार काठमाडौँको कुपण्डोल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। वैशाख २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्