पात्रो

रेडियो

समाचार खोजी

आज ३० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २० चैत २०८१, बुधवार


नेपाल राष्ट्र बैंकले बुधबार थप ३० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले २१ दिनका लागि ३० अर्ब रुपियाँ तरलता प्रशोचन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 
राष्ट्र बैंकका अनुसार चैत १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ६७ खर्ब ८९ अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन् । तर यसै अवधिमा यता कर्जा लगानी ५४ खर्ब ६५ अर्ब रुपियाँ मात्र भएको छ । 

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता