काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले बिद्यमान सस्थापक शेयरधनीले खरिद गर्न मिल्ने गरी कुल ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीले १५ दिन भित्र आफूले किन्न चाहेको शेयर संख्या तथा मूल्य खुलाएर कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर, काठमाडौंमामा निवेदन दिनुपर्नेछ ।
१५ दिनभित्र पर्याप्त निवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
साझा अर्थ संवाददाता