पात्रो

रेडियो

समाचार खोजी

मर्चेन्ट बैंकको अन्डरराइटिङ क्षमता माउ कम्पनीकै नेटवर्थ बराबर

साझा अर्थ संवाददाता ११ चैत २०८१, सोमवार

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकिङ र बीमा क्षेत्रबाट सहायक कम्पनी मर्चेन्ट बैंकको अन्डरराइटिङ क्षमता बढाएको छ । हालसम्म मर्चेन्ट कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा जमानीका आधारमा माउ कम्पनीकै नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न पाउने सुविधा दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

293 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता