पात्रो

रेडियो

समाचार खोजी

५३ अंकले घटेर २६१६.२६ विन्दुमा नेप्से

साझा अर्थ संवाददाता १० चैत २०८१, आइतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से सूचक ५३.०४ अंकले घटेर २ हजार६१६.२६ विन्दुमा रोकिएको छ ।  आइतबार कारोबारमा आएका कम्पनीहरुमा २३० वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनी मात्र बढेका छ । यो दिन १३ वटै समूहको सूचकमा भारी गिरावट आएको छ । फाइनान्स समूह र विकास बैंक समूहको सूचक घट्दा बजार दबाब देखिएको थियो।  
घट्दो बजारमा धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१७ कम्पनीको ६ अर्ब ३१७ कम्पनीको ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा ४२ करोड रुपैयाँ माथिको कारोबार भएको छ भने सर्वाधिक बढ्ने कम्पनीमा कुथेली बुखरी स्मेल हाइड्रो पावरको ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले नकारात्मक सर्किट लाग्दा सयपत्रि हाइड्रो पावरको ७.३४ प्रतिशतले घटेको छ ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता