पात्रो

रेडियो

समाचार खोजी

ओम मेगाश्रीको आइपीओ बाँडफाँड मंगलबार

साझा अर्थ संवाददाता १० चैत २०८१, आइतवार

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले तयारी गरेको छ । 
कम्पनीले फागुन २७ गतेदेखि आज चैत्र ३ गतेसम्म  आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  आईपीओमा  माग गरिएको भन्दा १६।०२ गुणा बढीको आवेदन परेको हो । ईपीओ गोलाप्रथा मार्फत बाँडफाँड हुने छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन्  । 

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ