पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशिया बैंकको लगानीकर्ताको हात खाली

साझा अर्थ संवाददाता २ माघ २०८१, बुधवार

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८०/८१ मा आफ्ना लगानीकर्तालाई निराश बनाउदै कुनै पनि लाभांश नदिने प्रस्ताव गरेको छ ।

बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। साधारणसभाबाट प्रस्ताव पारित गरिनेछ ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ