पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधारणको लागि २१ पुसबाट गार्डियन माइक्रो लाइफको आइपिओ

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।  पुस २४ गतेसम्म आवेदन दिन सकिने आइपिओमा  घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म दिन पाइनेछ । छ । 

कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो । 

कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता