पात्रो

रेडियो

समाचार खोजी

शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै कालिञ्चोक दर्शन

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार

काठमाडौंः कालिञ्चोक दर्शन प्रालिले शतप्रतिशत हकप्रद शेयर निश्काशन गर्ने भएको छ । कम्पनीको दशौं साधारण सभाले हकप्रद शेयर निश्काशन गर्ने निर्णय गरेपछि  शेयर निश्काशन प्रकृया अगाडि बढ्‌ने छ ।  
पुष २१ गते काठमाडौंको बद्रीनाथ होटलमा १० औँ वार्षिक साधारण सभा बस्दैछ । सभाले हालको चुक्ता पुँजी ६० करोडको शतप्रतिशत हकप्रद शेयर (६० लाख कित्ता) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ , साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु