पात्रो

रेडियो

समाचार खोजी

मेरो माइक्रोफाइनान्स लघुवित्तको ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार

मेरो माइक्रोफाइनान्स लघुवित्तले  ७.८९४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लघुवित्तको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरि कुल ७.८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  
नेपाल राष्ट्र बैंकले स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता