पात्रो

रेडियो

समाचार खोजी

६० प्रतिशत लाभांश पारित गर्न आज  केयर रेटिङ्गसको साधारणसभा

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार

 

काठमाडौं । केयर रेटिङ्गस नेपालको ६० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न आज आठौं वार्षिक साधारणसभा आज बस्दै छ । 

  मंसिर ९ गते होटेल याक एण्ड यती दरबारमार्गमा दिउँसो ३ः१५ देखि शुरू हुने  साथै, सभाले गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।  

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु