पात्रो

रेडियो

समाचार खोजी

महानगरले तोक्यो स्वदेशी फूल बेच्न काठमाडौंका ४६ स्थान

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

 काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्रीलाई व्यवस्थित गर्न यस महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो ।
१० आरती पार्टी प्यालेस, माछा पोखरी
२० बुद्ध मल, माछा पोखरी
३० बालाजु भाटभटेनी, माछा पोखरी,
४० भ्याली कोल्ड स्टोर, बालाजु
५० सामुदायिक भवन, बालाजु
६० धर्म चक्र पार्क, स्वयम्भू
७० स्वयम्भू मार्ट
८० भाटभटेनी, कलंकी
९० कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०० एस। एन। एस।, कलंकी
११० एन। बि। टि। सि।, कलंकी
१२० नेपा व्याङ्क्वेट, खुशिँवु
१३० बिग मार्ट, कालधारा, पकनाजोल
१४० साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५० काठमाडौँ मल, सुन्धारा
१६० सिभिल मल, सुन्धारा
१७० सिटिसि मल, सुन्धारा
१८० रञ्जना मल, नयाँ सडक
१९० विग मार्ट कम्प्लेक्स, अनामनगर
२०० एटि कम्प्लेक्स, न्यू प्लाजा
२१० भाटभटेनी, अनामनगर
२२० आइटी प्लाजा, कमलादी
२३० संकटा चोक, टेवहाल
२४० के। एल। टावर, चाबहिल
२५० वि एन्ड एसएम, बौद्ध
२६० भर्गो जापान, शंखमुल
२७० आइप्लेक्स, बानेश्वर
२८० एनबि सेन्टर, नयाँ बानेश्वर
२९० फोनिक्स टावर, बत्तीसपुतली
३०० चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१० बिगमार्ट, शंखमुल
३२० बिबिएसएम, कोटेश्वर
३३० सिफल चौर, सिफल
३४० केटिएम पार्टी प्यालेस,
३५० निराकल कम्प्लेक्स, शंखमुल
३६० एसि कम्प्लेक्स, चाबहिल
३७० भाटभटेनी, कोटेश्वर
३८० भाटभटेनी, नक्साल
३९० विग मार्ग, बालुवाटार
४०० सेल्स बेरी, महाराजगञ्ज
४१० भाटभटेनी, महाराजगञ्ज
४२० कोइराला मार्ट, सामाखुशी
४३० विग मार्ट, सामाखुशी
४४० सिटी सेन्टर, कमलपोखरी
४५० ल्होत्से मल, बालाजु
४६० सासा ब्याङकेट सोह्र खुट्टे

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ