पात्रो

रेडियो

समाचार खोजी

५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

साझा अर्थ संवाददाता २ साउन २०८३, शनिवार

काठमाडौँ, २ साउनः उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागद्वारा गत आर्थिक वर्षको  गत साउनदेखि असार मसान्तसम्मको अवधिमा सा लागानी प्रतिवद्धता स्वीकार गरिएको हो । 
 ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको भनाई रहेको छ । लगानी प्रविद्धता आएका क्षेत्रहरुमा उत्पादनमूलक, ऊर्जामूलक, कृषिमूलक, पर्यटन क्षेत्र तथा सूचनाप्रविधिमूलक क्षेत्र रहेका छन् ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु