पात्रो

रेडियो

समाचार खोजी

माछापुच्छ्रे क्यापिटले कति लाभांस दिदैछ ?

साझा अर्थ संवाददाता २० असोज २०८१, आइतवार

 माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारणसभा कात्तिक १३ गते बालुवाटार प्यालेस बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने भएको छ ।

 यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ । 

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ