पात्रो

रेडियो

समाचार खोजी

सूर्योदय वोमी लघुवत्तिको एफपीओ बाँडफाँड बुधवार गरिने

साझा अर्थ संवाददाता १४ साउन २०८१, सोमवार

काठमाडौंः सूर्योदय वोमी लघुवत्ति वत्तिय संस्था लमिटिेडको एफपीओ बुधवार बाँडफाँड गरिने भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटलले बुधावार एफपिओ बाँडफाँड गेनै जानकारी दिएको हो । 
सो एफपीओ बुधवार विहान आठबजे  क्यापीटलको कार्यलयमा बाँडफाँड गरिने कुमारी क्यापीटलले जनाएको छ । सूर्योदय वोमी लघुवत्ति वत्तिय संस्था लमिटेडले श्रावण ४ गते देखि ८ गते सम्म रु सय अंकित दरले कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ विक्री खुल्ला गरेको थियो ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ