पात्रो

रेडियो

समाचार खोजी

नासा सेक्युरिटिजले सुरु गर्‍यो मार्जिनल ट्रेडिङ

साझा अर्थ संवाददाता १९ चैत २०८२, बिहिवार

काठमाडौः नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले मार्जिन ट्रेडिङ सुविधा सुरु गरेको छ । यो सुविधा सुरु गरेसँगै नासा माजिनल कारोवार सुरु गर्ने पहिलो ब्रोकर कम्पनी बनेको हो ।   
ट्रेडिङ सुविधा प्रदान गर्न शुरु गरेको पहिलो दिनम १४ करोड रुपैयाँ बराबरको मार्जिन ट्रेडिङ सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ ।

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ