पात्रो

रेडियो

समाचार खोजी

अधिक तरलता ब्यवस्थापन गर्न ३० अर्ब प्रशोचण गर्दैै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २७ फागुन २०८२, बुधवार

काठमाडौंः बैङ्किङ प्रणालीमा रहेको अधिक तलरलता ब्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब प्रशोचण गर्ने भएको छ । निक्षेप संकलन उपकरणमा मार्फत राष्ट्रबैंकले सो रकम प्रशोचण गर्ने भएको हो । 
निक्षेप संकलनमा सहभागी हुन चाहने वित्तीय संस्थाले आज ३ बजे सम्म अनलाईन बोलकबोलमा भागलिन सक्नेंछ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बोलकबोलमा क, ख, तथा ग वर्गका वित्तीय संस्था सहभागि हुन सक्ने छन् । निक्षेपको अवधि २८ दिनको हुने छ ।

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु