पात्रो

रेडियो

समाचार खोजी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता ३१ भदौ २०८१, सोमवार



सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको  भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले  शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीले आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु