पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई शेयर लगानीकर्ताको १० बुदे सुझाव

साझा अर्थ संवाददाता २९ भदौ २०८१, शनिवार

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पुवृ अर्थमन्त्री युबराज खतिवडालाई भेटेर सयेर लगानीकर्ताहरुले दश बुँदे सुझाब बुझाएका छन्। शेयर लगानीकर्तासंग सम्बन्धित चारवटा संघका अध्यक्षहरुले खतिवडालाई भेटेर सरकारले पूँजीबजार सुधार्न तत्काल गर्नुपर्ने कामहरुको बिषयमा आग्रह गरेका हुन् ।  

भेटका क्रममा खतिवडाले आफुलाई प्राप्त सुझावलाई कार्यन्वयनमा लैजान विशेष पहल गर्ने आश्वासन दिएका छन् ।  

392 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु