पात्रो

रेडियो

समाचार खोजी

झापा इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता ८ असोज २०८२, बुधवार

काठमाडौंः झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बुधवार आइपीओ बाँडफाट सम्पन्न भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकरी दिएको हो । 
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको । थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा बाट आईपीओ १०–१० कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई रहेको छ । ४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेको तथा शेष रहेको ६ कित्ता सोही लगानी कर्ता ६ जनाले ११ कित्ता पाएका छन् । सो शेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन गरेका थिए ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु