124
काठमाडौँ :आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ ।जेनजी आन्दोलनका कारण शेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज शेयर कारोबार हुन लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।
साझा अर्थ संवाददाता
सबैको अर्थ, साझा अर्थ