पात्रो

रेडियो

समाचार खोजी

सुशीला कार्की प्रधानमन्त्री नियुक्त

साझा अर्थ संवाददाता २७ भदौ २०८२, शुक्रवार

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । राष्ट्रपति पौडेलले वर्तमान संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । 
आज दिनभर जेन्जी लगायत सँगकोको वार्तामा सहमती भएपछि राष्ट्रपती पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको बताइएको छ । केही बेरमा कार्कीले पद तथा गोपनीयताको शपथ लिनु हुँदै छ ।

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ