पात्रो

रेडियो

समाचार खोजी

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता ३ भदौ २०८२, मङ्गलवार

काठमाडौः हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड  ले आफ्ना शेयर धनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा बाट बाेनस शेयर दिने भएको हो । 
हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गन भदौ दुई गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभाले निर्णय गरेपछि शेयर धनीहरुले सो बोनस शेयर पाउने छन् ।

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु