पात्रो

रेडियो

समाचार खोजी

तोलामा ८ सय घट्यो सुनको मूल्य

साझा अर्थ संवाददाता १५ साउन २०८२, बिहिवार

काठमाडौंः विहिवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले घटेको घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार विहिवार सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । बुधवार सुन प्रतितोला  १ लाख ९४ हजार ४ सयमा कारोवार भएको थियो । 
यस्तै चाँदको मुल्य पनि प्रतितोला ४० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला २२ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासंघको भनाई रहेको छ । बुधवार चाँदी प्रतितोला २३ सय १० रुपैयाँमा कारोवार भएको थियो ।

115 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ