पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला तीन सयले बढ्यो

साझा अर्थ संवाददाता १२ असार २०८२, बिहिवार

काठमाडौंः विहिवार सुनको मूल्य तीनसय रुपैयाँले बढेको छ । बुधवारको तुलानामा सुनको मूल्यमा आज प्रतितोला तीनसयल बृद्धी भएको हो । 
आज सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी ब्यासायी महासंघको भनाई रहेको  छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजारमा कारोबार भएको थियो ।  यस्तै महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि ३५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला २ हजार १७५ रुपैयाँ मा कारोवार भईरहेको छ ।

268 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता