पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा ४२ सयले बृद्धी

साझा अर्थ संवाददाता ३० जेठ २०८२, शुक्रवार

काठमाडौंः शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ४२ सयले बृद्धी भएको छ । विहिवार प्रतितोला १६ सयले बढेको सुनको मूल्य शुक्रवार ४२ सयले बृद्धी भएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।

शुक्रवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९७ हजार एकसयमा कारोवार भइरहेको छ । यस्तै चाँदीको मूल्य पन्ध्र रुपैयाँले बढेको छ । नेपाली बजारमा चाँदी दुइ हजार एक सय पैसट्ठी रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघको भनाई रहेको छ ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता