पात्रो

रेडियो

समाचार खोजी

सुनकाे मूल्य एक सय घट्याे

साझा अर्थ संवाददाता २६ जेठ २०८२, सोमवार

काठमाडौंः  नेपाली बजारमा आज सोमबार सुनको मुल्य एकसय घटेको छ भने चाँदीको मुल्य भने पाँचरुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक सयले घटेर तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्यमा भने सामान्य बृद्धि भएको छ ।  आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २१५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यावसायी महासंघले जनाएकोछ ।

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता