पात्रो

रेडियो

समाचार खोजी

समृद्धि फाइनान्सको नवनियुक्त अध्यक्षको सपथ ग्रहण सम्पन्न

साझा अर्थ संवाददाता ९ जेठ २०८२, शुक्रवार

काठमाडौं / समृद्धि फाइनान्स कम्पनी लिमिटेडका नवनियुक्त अजय कुमार मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ ।
उहाँले नेपाल राष्ट्र बैङ्कको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको हो ।
राष्ट्र बैङ्कबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ भने मोबाइल बैङ्किङ, डेबिट कार्ड आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता