पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यले फेरी बनायो रेकर्ड

साझा अर्थ संवाददाता ८ वैशाख २०८२, सोमवार

 काठमाण्डौ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा आज प्रतितोला १२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९१ हजार कायम भएको छ ।  यसअघि गत वैशाख ४ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९० हजार ६ सय पुगेको थियो ।  चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । 

 

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता