पात्रो

रेडियो

समाचार खोजी

पोखरामा सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

साझा अर्थ संवाददाता १८ चैत २०८१, सोमवार

 काठमाडौं । ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
 हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । जहाजमा आएका १ सय ७ यात्रु मध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक रहेका छन् । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरे ।

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ