पात्रो

रेडियो

समाचार खोजी

दुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर

साझा अर्थ संवाददाता १९ फागुन २०८१, सोमवार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य दुबै स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६८ हजार १ सय तोएिको थियो । आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी पनि शुक्रबार जस्तै आज पनि १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ