पात्रो

रेडियो

समाचार खोजी

तोलामै २२ सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता १६ फागुन २०८१, शुक्रवार

आज शुक्रबार सुनको भाउ तोलामै  २२ सय रुपैयाँ  घटेको छ । बिहीबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज  प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

 
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ४२ रुपैयाँ तोकिएको छ ।

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ