पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १,७१,३००

साझा अर्थ संवाददाता १३ फागुन २०८१, मङ्गलवार

आज मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ कायम भएसँगै एतिहासिक उचाईमा पुगेको छ । यो नेपाली बजारकै अहिलेसम्मको उच्चतम मूल्य हो । यसअघि कार्तिक १५ गते र फागुन ८ गते सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा  पछिल्लो दुई महिनामा मात्रै सुनको भाउ १२ प्रतिशतले बढिसकेको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ