पात्रो

रेडियो

समाचार खोजी

फेदी खोला हाइड्रोले आइपीओ निश्कासन गर्ने

साझा अर्थ संवाददाता ६ फागुन २०८१, मङ्गलवार


काठमाडौंः फेदी खोला हाइड्रो पावरले आइपीओ निश्काशन गर्ने भएको छ । आगामी साधारण सभामा आइपीको निश्काशन गर्ने प्रस्ताव पारित भएपछि आइपीओ निश्कासन प्रकृया अघि बढ्ने छ । 
कम्पनीले साधारण सभा फागुन २१ गते डाकेको छ । भोजपुरको साल्पासिलिछो  गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधिन यो आयोजना ४ दशमलब ६ मेघावाटको रहेको छ ।

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु