काठमाडौंः शिवर इन्स्युरेन्सल शेयर धनीहरुलाई १०.५२ प्रतिशत लाभांस दिने भएको छ । इन्स्युरेन्सको सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
इन्स्युरेन्स सञ्चालक समितिले गरेको निर्णय अनुसार शेयर धनीहरुलार्य १० प्रतिशत बोनस शेयर तथा ० दलमलब ५२६३ नगद कर प्रयोजनकालागि दिइने छ । विमा प्राधिकरणबाट स्वीकती लीई अगामी वार्षिक साधारण सभाले निर्णय गरेपछि शेयरधनीहरुले बोनस लाभांस प्राप्त गर्ने छन् ।
साझा अर्थ संवाददाता