127
मुस्ताङको थासाङ गाउँपालिका-३ लेतेबजारबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गत निलगिरि र अन्नपूर्ण हिमाललगायतको दृश्य । यस वर्ष समयमै हिमपात नहुँदा हिमालमा पर्याप्त हिउँ देखिएको छैन । तस्बिरः सुशीलबाबु थकाली/रासस
साझा अर्थ संवाददाता