दुधकुण्डमा निर्माण गरिएको पदमार्ग
सोलुखुम्बु जिल्लाको सोलुदुधुकण्ड नगरपालिका–१ स्थित प्रसिद्ध पर्यटकीयस्थल दुधकुण्ड पोखरी क्षेत्रमा निर्माण गरिएको पदमार्ग । बौद्ध, हिन्दु तथा किराँत धर्मवलम्बीहरुको समेत आस्थाको केन्द्र दुधकुण्ड क्षेत्रमा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरु निर्माण हुने क्रम तिब्र छ । यो पोखरी समुन्द्रि सतहबाट चार हजार ५६० मिटर उचाइमा अवस्थित छ । तस्बिर : सुवास दर्नाल / रासस
साझा अर्थ संवाददाता
३० मंसिर २०८१, आइतवार
43
Sharesपछिल्लो खबर
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न जुट्यो ७२ अर्ब ९३ करोड
-
निर्जीवन बीमा व्यवसायी संघले भन्यो - ‘‘सञ्चालकहरुको सेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’’