पात्रो

रेडियो

समाचार खोजी

तिहार पछिको पहिलो दिन नेप्से स्थिर

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

 काठमाडौं । तिहार अघि कात्तिक १४ गते १४.४३ अंकले घटेको शेयर बजार आज  गते ०.२१ अंकले झरेको छ । आज नेप्से २६७७.४० अंकमा बन्द भएको छ । 
 
आज ३०२ कम्पनीका ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच हूँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७.६१ रुपियाँ बराबरको कारोबार भएको छ । 

  सुपरमाई हाइड्रो, समाज लघुवित्त, यूनाइटेड मोदी हाइड्रो र गुराँस लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९५, ९.५१ र ९.३२ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको  २९ करोड ९० लाख ८४ हजार २ सय १२.६० बराबरको कारोबार भएको छ ।  
 

298 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु