पात्रो

रेडियो

समाचार खोजी

रसुवागढी–केरूङ सोमबारबाट सञ्चालनमा आउने

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

अघिल्लो महिना आएको अविरल वर्षाले क्षति पुर्याई गत  अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आउने भएको छ । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो ।
यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 
सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ

414 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्