पात्रो

रेडियो

समाचार खोजी

नेपाल वेयरहाउजिङ्गले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

साझा अर्थ संवाददाता १५ असोज २०८१, मङ्गलवार

नेपाल वेयरहाउजिङ्ग कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

गत असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव आगामी विशेष साधारण सभा मार्फत पारित गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९०० रुपैयाँभन्दा बढी छ । कम्पनीको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ ।

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु