पात्रो

रेडियो

समाचार खोजी

४० अर्ब प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार

काठमाडौः नेपाल राष्ट्र बैकले आज बैङ्किण प्रणालीबाट ४० अबै रुपैयाँ प्रशोचण गर्न लागेको छ । प्रणालीमा  देखिएको  अधिक तरलता ब्यवस्थापन गर्न सो रकम प्रशोचण गर्न लागिएको हो । 
निक्षेप संकलन उपकरणमा मार्फत बोलबोलबाट  ४० अर्व रुपैयाँ बैङ्किण प्रणालीबाट प्रशोचण गर्न लागिएको नेपाल राष्ट्रबैंकले जनाएको छ । ४२ दिनकालागि प्रशोचण गर्न लागिएको सो रकमको बोलकबोलमा क वर्गका बैंक तथा वित्तीय संस्थाले भागलिन सक्नें छन् । ब्याजदर भने बोल.कबोल बाट निर्धारण हुने छ । बोलकबोल आपरान्ह ३ बजे हुने छ । यो रकमबो सावाँ तथा ब्याजको भुक्तानी असर १० गते हुने छ ।

45 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु