पात्रो

रेडियो

समाचार खोजी

नयाँ वर्षको पहिलो कारोवार दिन नेप्सेमा हरियाली

साझा अर्थ संवाददाता २ वैशाख २०८३, बुधवार

काठमाडौंः नयाँ वर्षको पहिलो कारोवार दिनमा नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसुचक दोहोरो अंकले आर्थात  ३३ दशमलब २७ अंकले बढ्दै हरियाली छाएको हो । आज कारोबार पनि  साढे १० अर्ब माथि भएको छ । योसँगै नेप्से २८६६.८७ विन्दुमा पुगेको छ ।
आजको कारोबारमा कुल २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको सेयर मूल्य घटेको पाइएको छ । आज ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

53 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु