पात्रो

रेडियो

समाचार खोजी

टेलिकमले ल्यायो ‘संविधान दिवस अफर’

साझा अर्थ संवाददाता २ असोज २०८१, बुधवार

नेपाल टेलिकमले संविधान दिवस२०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ  । सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागू हुनेछ ।  

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।  

 
 
212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु