पात्रो

रेडियो

समाचार खोजी

बुद्ध एयरले काठमाडौं–बनारस सातामा तीनवटा उडान गर्ने

साझा अर्थ संवाददाता २ असोज २०८१, बुधवार

बुद्ध एयरले  बुधबारदेखि थप एक उडान बढाउँदै काठमाडौं–बनारस सातामा तीनवटा उडान पु¥याएको छ । 
अब बुद्ध एयरले सातामा सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौं–बनारस नियमिति उडान भर्नेछ ।  


यात्रुको चाप र मागलाई ध्यानमा राख्दै बुधबार पनि उडान भर्नेगरी काठमाडौं–बनारस उडान संख्या बढाइएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिए । 

297 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ