पात्रो

रेडियो

समाचार खोजी

स्थानीयवासी तथा बैदेशिक रोजगारीमा रहेकाहरुकालागि स्नो रिभर्सको आइपीओ खुल्यो

साझा अर्थ संवाददाता ९ चैत २०८२, सोमवार

काठमाडौंः स्थानीयवासी तथा बैदेशिक रोजगारीमा रहेकाहरुकालागि स्नो रिभर्सको आइपीओ  निष्काशन तथा विक्री खुल्ला भएको छ । आजबाट सो आइपीको खुलको हो । 
९ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि तथा ९३ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार ७५० कित्ता साधारण शेयर बैदेशीक रोजगारीमा रहेकाहरुलाई छुट्याइएको कम्पनीले जनाएको छ । आइपीओ निष्काशन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते हुने कम्पनीको भनाई रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्