पात्रो

रेडियो

समाचार खोजी

किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता ३ चैत २०८२, मङ्गलवार

काठमाडौं :  किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मेरो किसान लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा, सञ्चालक सन्तोष बस्तेत र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिप हरी ढुंगानाको उपस्थितीमा सम्झौता भएको हो ।

नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बिँउ देखि उत्पादीत कृषि उपजहरु उपभोक्ताको स्थानसम्म आपूर्ति गर्नको लागि आवश्यक कार्यलाई प्रविधि मार्फत विस्तार गर्ने

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु