पात्रो

रेडियो

समाचार खोजी

सुन र चाँदीको  मूल्य बढ्यो

साझा अर्थ संवाददाता ३ चैत २०८२, मङ्गलवार

काठमाडौंः मंगलवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ४०० ले बृद्धी भएकोछ । यो बृद्धिसँगै सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँ बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघको भनाई रहेको छ ।

96 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्