पात्रो

रेडियो

समाचार खोजी

पाल्पा सिमेन्टको आईपीओ खुल्यो

साझा अर्थ संवाददाता १२ फागुन २०८२, मङ्गलवार

काठमाडौः पाल्पा सिमेन्ट इण्डष्ट्रीज को आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । आजबाट सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन खुल्ला भएको हो । 
कम्पनीले ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको जनाएको छ । आइपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने ढिलोमा फागुन २६ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु